व्यास नगरपालिका

काठमाडौँबाट १५० किलोमिटर पश्चिममा तनहुँ जिल्लाको सदरमुकाम दमौली रहेको छ । दमौली र आसपासका गाउँ समेटेर व्यास नगरपालिकाको भौगोलिक सीमा निर्धारण गरिएको छ । तनहुँको जिल्ला सदरमुकाम पहिला बन्दिपुरमा थियो । २०२५ सालमा दमौलीमा जिल्ला सदरमुकाम सारिएको हो । दरै र बोटे जातिको थाँतथलोका रुपमा दमौलीलाई लिइन्छ ।

व्यासको
कथाहरु

व्यासमा धेरै अवलोकन गर्न पर्ने स्थानहरू छन् जुन अझै पनि उत्खनन गर्न बाँकी रहेको छ। यस ठाँउका धार्मिक, सांकृतिक, जीवनशैली, इतिहास, कृषि, पर्यटन सम्बन्धी कथाहरूले धेरै कुराको लागि प्रेरणा प्रदान गर्दछ।

तनहुँ राज्य र तनहुँसुर

तनहुँ राज्य पाल्पाका राजा मणिमुकुन्द सेनले विक्रम सम्वत् १५७५ देखि १६१० सम्म विशाल पाल्पा राज्यमा शासन गरेका थिए । विशाल पाल्पा राज्य उत्तरमा मुक्ति क्षेत्रदेखि दक्षिणमा हरिहर क्षेत्र र पश्चिम काली गण्डकीदेखि पूर्वमा टिष्टासम्म विस्तार भएको थियो । शासनकालको उत्तराद्र्धमा…

अझै पढ्नुस

नक्साबाट
व्यास बुझौं

इन्टराक्टिभ नक्सा को प्रयोगबाट व्यासमा रहेका नयाँ ठाउँ र कथाहरु खोज्न सकिन्छ - _______ गुफा देखि ______सम्म ।

नक्शा खोल्नुस
पहलहरु

समुदायबाट जम्मा गरिएको व्यास नगरपालिकाका पहलहरु

व्यास नगरपालिका समुदायमा शुरू विभिन्न परियोजनाहरु को अन्वेषण। तपाइँहरु पनि यी परियोजनाहरुमा संलग्न भएर सहयोग गर्न सक्नुहुन्छ।

पहलहरु पढ्नुस